प्रधानमन्त्री भिडियोबाटै मन्त्रिपरिषद्‍ बैठकमा सहभागी हुने

काठमाडौं : अब भिडियोबाट प्रधानमन्त्रीको उपस्थितिमा पनि मन्त्रिपरिषद् बैठक बस्न सक्ने भएको छ। उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर उड्नुअघि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्। ‘अब प्रधानमन्त्री अनुपस्थित रहेका बेला भिडियोबाटै मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुहुनेछ’, … Continue reading प्रधानमन्त्री भिडियोबाटै मन्त्रिपरिषद्‍ बैठकमा सहभागी हुने